आज कतिमा हुदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ ।  आज सुनको मूल्य घटेको छ । आज प्रतितोला २०० रूपैंयाँले मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १ हजार ५०० रूपैंयाँ कायम भएको छ । आइतबार प्रतितोला ४ हजार ८०० रूपैंयाँले बढेको थियो ।

यसैगरि आज चाँदीको मूल्य भने बढेको छ । २५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ६७० रुपैंयाँ कायम भएको छ ।