चारवर्षपछि नेपाली राष्ट्रिय टोली ओडीआई कप्तानको जिम्मेवारीमा सन्दीप लामिछाने

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीको ओडीआई कप्तानमा स्पीनर सन्दीप लामिछाने बनेका छन् । लामिछाने चारवर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन्।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई हटाउँदै लामिछानेलाई ओडीआईको कप्तान नियुक्त गरेको हो। उनलेले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्ने भएका छन्।