काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत भएको दुइ खेल मध्ये पहिलो खेलमा किर्गिस्तानले बंलादेशलाई सोझो तिन सेटमा हराएकोछ । त्यसैगरि अर्काे खेलमा श्रीलंका र माल्दीभ्स भएको दोश्रो खेलमा श्रीलंकाले सोझो तिन सेटमा पराजित गरेको थियो । यी खेलहरुमा जित हासिल गरे पनि सेमिफाइनलमा कोही पनि जादैनन् ।
































