विवादास्पद व्यवसायी दीपक भट्टसग अवैध कारोबार रहेको आशंका गरिएपछि एमाले उपाध्यक्ष विश्नु पौडेल सुर्खेतबाट पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल  सुर्खेतबाट पक्राउ परेका छन् । विवादास्पद व्यवसायी दीपक भट्टसग अवैध कारोबार रहेको आशंका  गरिएपछि नलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो ।

पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरी स्रोतले जनाएको छ