सुनको मुल्य बढ्याे

काठमाडौं । शुक्रवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले बढेको हो ।
आज १३०० रुपैयाँले बढेर २९९९०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता आज चाँदीको मूल्य १२० रुपैयाँले बढेर प्रतितोला ५२७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।