काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आज प्रतितोला ९०० रूपैंयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ९६ हजार ९०० रूपैंयाँ कायम नेपाल सुनचादी व्यवसायी महासंघले जनाएकोछ ।
यता आज चाँदीको मूल्य पनि बढेको छ । १० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ५८० रुपैंयाँ कायम भएको छ ।





























