nada long banner ad

आज सुनचाँदीको मूल्यमा बृद्धि

काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । आज तोलाको ४ हजार ३५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।