दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा कटौती

कृषि मन्त्रीको निर्णयस् डीडीसी कर्मचारीको सित्तैमा दूध,घिउ खाने दिन सकिए, वार्षिक २ करोड ८५ लाख जोगिने