राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले

उक्त निर्णय गरेको हो । डा. भट्टले केही समयअघि मात्रै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट अवकाश लिएका थिए ।

डा. भट्टसग लामो समय राष्ट्रबैंकमा   काम गरेको अनुभव रहेको छ ।